गम्य
(gamy)
adjective
Meaning in English
adjective
- knowledgeable
- approachable
- accessible
- able to have sexual intercourse
Meaning in Nepali
adjective
- वि॰ [सं॰] १. जान योग्य; जान लायक । २. स्त्रीसमागम गर्न योग्य । ३. ज्ञान
- गर्नुपर्ने; जान्न–बुझ्न उचित । ४. सजिलैसँग जान सकिने; पुग्न सकिने