गनगनाउनु
(ganaganaunu)
verb
Meaning in English
verb
- to mutter
- to grumble
Meaning in Nepali
verb
- अ॰ क्रि॰ १. अलिअलि गरी झर्को लाग्ने पाराले कचकचाउनु; फतरफतर गर्नु
- २. मनले खाएकासँग आ६नो पीरमर्का र दुःखसुखका कुरा खोल्नु । गनगनाहट— ना॰ गनगनाउने
- क्रियाप्रक्रिया, अवस्था वा चाल । गनगने— वि॰ गनगन गर्ने; गनगनाउने