Englishनेपाली

गनगनाउनु

(ganaganaunu)
क्रियापद

अर्थ

क्रियापद
  1. अ॰ क्रि॰ १. अलिअलि गरी झर्को लाग्ने पाराले कचकचाउनु; फतरफतर गर्नु
  2. २. मनले खाएकासँग आ६नो पीरमर्का र दुःखसुखका कुरा खोल्नु । गनगनाहट— ना॰ गनगनाउने
  3. क्रियाप्रक्रिया, अवस्था वा चाल । गनगने— वि॰ गनगन गर्ने; गनगनाउने

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to mutter
  2. to grumble

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।