गाँठा
(gantha)
noun
Meaning in English
noun
- knot
- ball
- joint
Meaning in Nepali
noun
- ना॰ [गाँठोको ति॰ ।)] १. शरीरमा भित्रभित्रै विकार पैदा भई भयङ्कर रूप लिँदै
- जाने असाध्य मानिएको खटिरो वा रोग; सइन–खटिरो; क्यान्सर । २. रहस्यका कुरा । —
- गुँठी— ना॰ सलक्क मिल्न नसकेर गठ्याबगुठुब परेका वस्तु; सानाठूला धेरै गाँठा