Englishनेपाली

गाँठा

(gantha)
नाम

अर्थ

नाम
  1. ना॰ [गाँठोको ति॰ ।)] १. शरीरमा भित्रभित्रै विकार पैदा भई भयङ्कर रूप लिँदै
  2. जाने असाध्य मानिएको खटिरो वा रोग; सइन–खटिरो; क्यान्सर । २. रहस्यका कुरा । —
  3. गुँठी— ना॰ सलक्क मिल्न नसकेर गठ्याबगुठुब परेका वस्तु; सानाठूला धेरै गाँठा

अंग्रेजीमा अर्थ

नाम
  1. knot
  2. ball
  3. joint

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।