गन्थन
(ganthan)
verb
Meaning in English
verb
- long tale
- nonsense
- silly talk
- meaningless talk
Meaning in Nepali
verb
- ना॰ [सं॰ ग्रन्थनम्] १. अनावश्यक वा बेप्रसङ्गको लामो कुरो; गनथन । २. दुःखसुख
- खोलेर गरिने बातचित । > गन्थनाइ— ना॰ गन्थन गर्ने भाव, क्रिया वा प्रक्रिया
- गन्थनाइनु— अ॰ क्रि॰ गन्थन गरिनु । गन्थनाउनु— अ॰ क्रि॰ १. नचाहिने वा बेप्रसङ्गको लामो