आख्यान
(akhyan)
noun
Meaning in English
noun
- story
- tale
- description
- narrative
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. कहिने वा भनिने कुरो वा भाव; बयान; वर्णन; वृत्तान्त । २. कहानी; कथा–उपन्यास । ३. उपन्यासका विभिन्न भेदमध्ये पात्रबारा केही नभनाई स्वयम् उपन्यासकारले सबै कुरा भन्ने एक भेद । > आख्यानक— ना॰ छोटो किस्सा; लघुकथा; छोटो कथा । आख्यानात्मक— वि॰ कथा वा कथानकको शृङ्खला भएको; किस्साले युक्त