गार्ड
(gard)
noun
Meaning in English
noun
- Guard
Meaning in Nepali
noun
- सरकारी, गैर सरकारी कार्यालय, घर, व्यक्ति आदिको सुरक्षाको लागि खटाइएको व्यक्ति
Examples
धरानका दुई ब्याङ्कका गार्डहरूलाई गोली हाने