गारो
(garo)
nounadjective
Meaning in English
noun
- Difficult
Meaning in Nepali
noun
- १. घर, भवन आदि बनाउन वा कम्पाउन्ड घेर्न लगाइने पर्खाल
- ना॰ [प्रा॰ गार । सं॰ ग्रावो घर, मन्दिर आदि बनाउँदा हिलो माटो वा
- सिमेन्टले जोडेर लगाइने इँट, ढुङ्गा आदिको भित्तो; पर्खाल; आट
adjective
- असजिलो; कठिन; अप्ठ्यारो
- वि॰ [सं॰ गाढे १. हे॰ गाह्रो
Examples
निर्माण पदार्थहरूलाई जथाभावि लगाउनाले गारो कमजोरमात्र हुने होइन घरको सोभासमेत घट्ने हुन्छ
सबैले आ-आफ्नो भागमा परेको काम कुनै गारो नमानी गर्थे