गस्ती
(gasti)
noun
Meaning in English
noun
- patrolling
- roaming
- watchman
Meaning in Nepali
noun
- कुनै ठाउँको जनधनको सुरक्षाको लागि सुरक्षाकर्मी वा सर्वसाधारण मानिसहरूले त्यस ठाउँमा गर्ने घुमफिर
Examples
आतङ्ककारीले गस्तीमा गइरहेको सुरक्षाफौजमाथि एक्कासि आक्रमण गर्दा दोहोरो भिडन्त भएको छ