गव्य
(gavy)
adjective
Meaning in English
adjective
- that can be got from the cow
Meaning in Nepali
adjective
- वि॰ [सं॰] १. गाईबाट प्राप्त हुने (दूध, दही, घिउ, गहुँत र गोबर) । २
- गाईभैँसीलाई खुवाइने (घाँस, भुस, कुँडो इ॰)