गठरी
(gathari)
noun
Meaning in English
noun
- to be firm
- small bundle
- bag to link
Meaning in Nepali
noun
- ना॰ [गठरो+इ] १. रुमाल, बर्को, चादर आदिमा केही वस्तु हाली गठथ्याइएको
- सानो पोको; पोकोपन्तरो; कुटुरो । वि॰ २. होचो कदकी; होची (हेय) । — मठरी— ना॰
- धेरै सरसामान गठथ्याइएका पोका वा कुटुराको समूह; पोकोपन्तरो