Englishनेपाली

गठरी

(gathari)
नाम

अर्थ

नाम
  1. ना॰ [गठरो+इ] १. रुमाल, बर्को, चादर आदिमा केही वस्तु हाली गठथ्याइएको
  2. सानो पोको; पोकोपन्तरो; कुटुरो । वि॰ २. होचो कदकी; होची (हेय) । — मठरी— ना॰
  3. धेरै सरसामान गठथ्याइएका पोका वा कुटुराको समूह; पोकोपन्तरो

अंग्रेजीमा अर्थ

नाम
  1. to be firm
  2. small bundle
  3. bag to link

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।