घण्टा
(ghanta)
noun
Meaning in English
noun
- an hour
- hour
- bell, gong
- dick, cock
Meaning in Nepali
noun
- साठी मिनेटको समय।
- ना॰ [सं॰] १. अढाई घडीको समय; साठी मिनेटको समय; दिनरातको चौबीस
- भागको एक भाग । २. हातले हल्लाउँदा लङ्गुर ठक्कर खाएर बज्ने एक बाजा; घण्ट
Examples
बस एक घण्टा ढिलो आयो।The bus arrived an hour late.