घरफोरा
(gharaphora)
noun
Meaning in English
noun
- burglar
- housebreaker
Meaning in Nepali
noun
- वि॰ [घर+फोरो १. घरको भेद शत्रुलाई बताउने; घर बझाउने वा घरमा फुट
- ल्याउने । २. घर फोर्ने; चोरी गर्ने । घर बन्दी— ना॰ [घर+बन्दी] घरमै थुनेर राख्ने काम;
- घरबाहिर जान नदिने गरी लगाइने बन्देज