Englishनेपाली

घस्टनु

(ghastanu)
क्रियापद

अर्थ

क्रियापद
  1. अ॰ क्रि॰ [सं॰ घृष्ट+नु] १. लुगाफाटा आदिलाई जथाभाबीसँग उपयोग गर्दा पुरानो
  2. हुनु; थोत्रो हुनु । २. मैलो हुनु । > घस्टाइ— ना॰ घस्टने क्रिया वा प्रक्रिया । घस्टाइनु—
  3. क॰ क्रि॰ घस्टाउने काम गरिनु । घस्टाउनु— प्रे॰ क्रि॰ घस्टने पार्नु । घस्टिनु— अ॰ क्रि॰

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to be worn out
  2. to be spoiled
  3. to be tattered

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।