घटाघट
(ghataghat)
noun
Meaning in English
noun
- lowering competition
Meaning in Nepali
noun
- ना॰ [घट्+आ+घट्] १. मालसामान लिलाम गर्दा वा लिँदा–दिँदा एकले अरूको
- दाँजोमा कम गर्ने वा घटाउने काम । २. सिकिस्त बिरामी भएको स्थिति; आखिरी अवस्था;
- घिटीघिटी । श्र घटाघटी— ना॰ घटाघट