घटस्थापना
(ghatasthapana)
noun
Meaning in English
noun
- dashain festival in first day
- the jars full water for the purpose of worship
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. नौ दिनसम्म दुर्गाको पूजा गर्नका लागि आश्विन शुक्ल
- प्रतिपदाका दिन घट (कलश॰ स्थापना गर्ने काम । २. कुनै पनि धार्मिक क्रिया वा
- देवदेवीका पूजाको आयोजनामा विधिपूर्वक गरिने, पानी भरिएको घडाको स्थापना