पानी
(pani)
noun
Meaning in English
noun
- water
- rain
Meaning in Nepali
noun
- पिउने र प्रयोग हुने तरल पदार्थ।
- जल,एक तरल पदार्थ
- सिंचाइ, निर्माण आदि काममा प्रयोग हुने, तिर्खा मेट्नको लागि खाइने तथा सागर, ताल, नदी, इनार आदिमा पाइने तरल पदार्थ
Examples
दिनमा प्रशस्त पानी पिउनुपर्छ।We should drink plenty of water in a day.