घिन
(ghin)
verb
Meaning in English
verb
- dislike
- disgust
- aversion
- hatred
Meaning in Nepali
verb
- ना॰ [सं॰ घृणो कुनै मन नपर्दो वा फोहर कुरो देख्ता मनमा हुने सिकसिको; घीन;
- घृणा । ~ लाग्दो— वि॰ १. फोहर; फोहरी । २. अनाचारी । स्त्री॰ घिनलाग्दी । >
- घिनाइ— ना॰ घिनाउने भाव, क्रिया वा प्रक्रिया । घिनाइनु— अ॰ क्रि॰ घिन मानिनु