घोच्नु
(ghochnu)
verb
Meaning in English
verb
- to prick
- to poke
- to pierce
- to hurt the feeling
Meaning in Nepali
verb
- स॰ क्रि॰ १. कुनै वस्तुभित्र तीखो वा धारिलो वस्तु पसाल्नु; घोप्नु; रोप्नु । २
- ठोस्नु; कोच्नु । ३. मर्म पर्ने गरी भन्नु; घोचपेच गर्नु । ४. बारम्बार सम्झाउनु; अर्ती
- दिनु; प्रेरित गर्नु । > घोचघाच— ना॰ १. घोच्नेवर्ने काम । २. घोचपेच गर्ने काम