Englishनेपाली

घोच्नु

(ghochnu)
क्रियापद

अर्थ

क्रियापद
  1. स॰ क्रि॰ १. कुनै वस्तुभित्र तीखो वा धारिलो वस्तु पसाल्नु; घोप्नु; रोप्नु । २
  2. ठोस्नु; कोच्नु । ३. मर्म पर्ने गरी भन्नु; घोचपेच गर्नु । ४. बारम्बार सम्झाउनु; अर्ती
  3. दिनु; प्रेरित गर्नु । > घोचघाच— ना॰ १. घोच्नेवर्ने काम । २. घोचपेच गर्ने काम

अंग्रेजीमा अर्थ

क्रियापद
  1. to prick
  2. to poke
  3. to pierce
  4. to hurt the feeling

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।