घोलाइ
(gholai)
noun
Meaning in English
noun
- act of mixing anything liquid
Meaning in Nepali
noun
- ना॰ [रू घोल् -+आइ_] घोल्ने किसिम, क्रिया वा भाव । [ > ] घोलाइनु— क॰
- क्रि॰ घोल्न लाइनु । घोलाउनु— प्रे॰ क्रि॰ घोल्न लाउनु; हुँडलाउनु । घोलाघोल— ना॰ तरल
- पदार्थ तथा ठोस पदार्थलाई घोल्ने वा हुँडल्ने काम