घोल्नु
(gholnu)
nounverb
Meaning in English
verb
- to stir; to mix
Meaning in Nepali
noun
- स॰ क्रि॰ [सं॰ घोल्+नु] १. झोल पदार्थलाई डाडु, पन्यू, दाबिलो आदिले चलाउनु;
- हुँडल्नु; घालघुल गर्नु । २. रयालिने गरी चलाउनु; मथ्नु । > घोल— ना॰ १. औषधी, पीठो
- आदि मिलाई घोलेको लेदो; घोलिएको झोल पदार्थ । २. मही; मट्ठा; लस्सी । घोलक— ना॰