घोर
(ghor)
noun
Meaning in English
noun
- awful
- terrible
- dreadful
- dense
Meaning in Nepali
noun
- वि॰ [सं॰] १. देख्तैमा वा सुन्दैमा डरलाग्दो वा भयङ्कर (घोर वर्षा, घोर आवाज
- इ॰) । २. मात्रा, मान आदिका दृष्टिमा पल्लो फाल पुगेको (घोर तपस्या, घोर निद्रा इ॰)
- ३. साह्रै नजाती वा गर्न नहुने (घोर पाप, घोर अपराध, घोर अन्याय इ॰) । ४. निकै