Englishनेपाली

घोर

(ghor)
नाम

अर्थ

नाम
  1. वि॰ [सं॰] १. देख्तैमा वा सुन्दैमा डरलाग्दो वा भयङ्कर (घोर वर्षा, घोर आवाज
  2. इ॰) । २. मात्रा, मान आदिका दृष्टिमा पल्लो फाल पुगेको (घोर तपस्या, घोर निद्रा इ॰)
  3. ३. साह्रै नजाती वा गर्न नहुने (घोर पाप, घोर अपराध, घोर अन्याय इ॰) । ४. निकै

अंग्रेजीमा अर्थ

नाम
  1. awful
  2. terrible
  3. dreadful
  4. dense

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।