घोसे
(ghose)
noun
Meaning in English
noun
- sullen
- dejected
- unhappy
- morose
Meaning in Nepali
noun
- वि॰ [घोसो+ए] १. केही नबोली झोक्राइरहने; अँध्यारो मुख भएको; अँध्यारमुखे;
- अँध्यारखाउडे । २. कुप्रिएको; कुप्रे (कोदालो, कोदाली आदि हतियार) । ~ मुन्टो— ना॰
- निहुरिएको वा झोक्रिएको मुन्टो; केही नबोली घोत्लिइरहेको अनुहार; अँध्यारो मुख