Englishनेपाली

घोसे

(ghose)
नाम

अर्थ

नाम
  1. वि॰ [घोसो+ए] १. केही नबोली झोक्राइरहने; अँध्यारो मुख भएको; अँध्यारमुखे;
  2. अँध्यारखाउडे । २. कुप्रिएको; कुप्रे (कोदालो, कोदाली आदि हतियार) । ~ मुन्टो— ना॰
  3. निहुरिएको वा झोक्रिएको मुन्टो; केही नबोली घोत्लिइरहेको अनुहार; अँध्यारो मुख

अंग्रेजीमा अर्थ

नाम
  1. sullen
  2. dejected
  3. unhappy
  4. morose

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।