घोत्लिनु
(ghotlinu)
verb
Meaning in English
verb
- to think deeply
Meaning in Nepali
verb
- अ॰ क्रि॰ [घोत+लि+नु] १. ज्यादै पीर परेका बखतमा मुन्टो निहुराएर बस्नु;
- झोक्राउनु । २. चिन्ताले घोरिनु; सोचाइमा पर्नु । घोत्ल्याइँ— ना॰ घोत्लिनेपन वा अवस्था;
- घोत वा विचारका विभिन्न तत्त्वको समीक्षण; विचारमग्नता; सोचधर्मिता । घोत्ल्याइ—