घुम्टो
(ghumto)
noun
Meaning in English
noun
- veil
- pardha
- head cloth
Meaning in Nepali
noun
- ना॰ [सं॰ गुण्ठे १. प्रायः विवाहित स्त्रीहरूले मर्यादाका निम्ति कपाल छोप्ने
- पछ्यौरा; कपाल ढाक्ने पछ्यौरी वा सारीको फेर; छोपो घुम्टी । २. आमा, बाबु आदि आत्मीय
- जन मर्दा पर्ने संस्कार–कर्मअनुसारको आशौच वा जुठो । ३. आकाशमा थपिँदै वा धुम्मिँदै गएको