घ्याम्पे
(ghyampe)
noun
Meaning in English
noun
- potbellied
Meaning in Nepali
noun
- वि॰ [ीयाम्पो+ए] १. घ्याम्पाजस्तो पेट भएको; भुँडीवाल । २. ठूलो; बडेमाको
- ~ ऐँसेलु— ना॰ ठूलाठूला टोप्रा हुने एक जातको ऐँसेलु । ~ केरा— ना॰ विशेष मोटो र
- थुम्क्याइलो बोट हुने एक जातको केरा । ~ डाँडो— ना॰ घ्याम्पाजस्तो आकार भएको डाँडो । ~
Examples
निरज त मोटाएर घ्याम्पे भएछ