ग्याँचे
(gyanche)
adjective
Meaning in English
adjective
- A dwarfish: Short necked
Meaning in Nepali
adjective
- होचो; पुड्को; गर्दन छोटो भएको; ग्वाँचे
Examples
ग्याँचेले फुटबल खेल्ला तर भलिबल खेल्न सक्तैन