ग्रामीण
(gramin)
noun
Meaning in English
noun
- Rular
Meaning in Nepali
noun
- वि॰ [सं॰] १. गाउँको; ग्रामसँग सम्बन्धित । २. असभ्य; गँवार । ३. गाउँले;
- ग्रामवासी । ~ उद्योग— ना॰ गाउँघरमा चलाइने सानाखाले उद्योग; गाउँका बासिन्दाले थोरै
- लागतमा गर्न सक्ने सानो किसिमको घरेलु उद्योग; लघुउद्योग