हाजिरी
(hajiri)
noun
Meaning in English
noun
- Roll Call
Meaning in Nepali
noun
- हाजिर गर्ने गराउने काम; हाजिर लिने काम; हाजिर गरेको रेकर्ड
Examples
१. ठीक त्यसै बेला दुर्गी सैनिक अधिकृतको हाजिरी लिई देखा परी