ए
(e)
characterinterjectionnounadjective
Meaning in English
character
- The eighth vowel in Nepali.
interjection
- used to attract attention, used toward someone younger or lower in status than oneself.
- oh!
- An exclamation used to call attention
- I see
Meaning in Nepali
noun
- संस्कृत वर्णमालाको एघारौँ तथा देवनागरी वर्णमालाका खास प्रचलित स्वरवर्णमध्ये आठौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठ–तालुस्थानबाट उच्चारण हुने स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार अग्र, आधाबन्द, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न
adjective
- वि॰ बो॰ [सं॰] १. एकाएक सम्झना, जोस, रिस, तिरस्कार, आश्चर्य आदि जनाउँदा प्रयोग हुने शब्द । (उदा॰— ए, मैले भनेको थिएँ । ए, हो र भन्या ;) । २. कसैलाई बोलाउँदा वा डाक्दा नामका अगाडि वा एक्लै प्रयोग गरिने शब्द (ए राम ; आज यति काम गर है < ए यता आइज ।)