हार्डवेयर
(hardaveyar)
noun
Meaning in English
noun
- Hardware
Meaning in Nepali
noun
- निर्माण कार्यमा प्रयोग हुने छड, जस्ता पाता, सिमेन्ट, इटा, टायल, पाइप, रंगरोगन आदि सामग्री
- कम्प्युटरमा प्रयोग हुने मोनिटर, प्रिन्टर, माउस, सिपियु लगायतका अन्य पाटपुर्जा
Examples
१. मुगाधन राईले हार्डवेयर पसल खोलेका छन्