हार्मोनियम
(harmoniyam)
noun
Meaning in English
noun
- Harmonium
Meaning in Nepali
noun
- एउटा हातले औंला चालेर र अर्को हातले हावा प्रवाह गराएर बजाइने बाकस आकारको वाद्य यन्त्र
Examples
१. बिस्तारबिस्तार मलाई हार्मोनियम बजाउन दिइयो