हस्ताक्षर
(hastakshar)
noun
Meaning in English
noun
- Signature
Meaning in Nepali
noun
- १. आफ्नो नामलाई साङ्केतिक रूपमा जनाउन गरिने दस्तखत
- २. कुनै क्षेत्रमा आफ्नो परिचय, ख्याति आदि राख्न सफल व्यक्ति
Examples
१. साक्षी बस्नेहरू हस्ताक्षर गर्नोस्