हतियार
(hatiyar)
noun
Meaning in English
noun
- Weapon
- weapon, arms
Meaning in Nepali
noun
- काम गर्दा काट्न, खन्न, छेड्न प्रयोग गरिने साधन
- सुरक्षाकर्मी वा युद्धकर्मीले प्रयोग गर्ने विभिन्न किसिमका साधन
Examples
१. धनुषकांडा र वन्चरो यिनीहरूको प्रमुख हतियार हो