हतियारधारी
(hatiyaradhari)
adjective
Meaning in English
adjective
- Gunmen
Meaning in Nepali
adjective
- हातहतियार लिने अथवा लिएका
Examples
१. परीक्षाको बेला सुरक्षास्थिति मजबुत पार्न सरकारले देशव्यापी रूपमा परीक्षा केन्द्रहरूमा १० हजार हतियारधारी सुरक्षाकर्मी परिचालन गर्दैछ