हत्याकाण्ड
(hatyakand)
noun
Meaning in English
noun
- Massacre
Meaning in Nepali
noun
- हत्या भएको काण्ड; हत्यासम्बन्धी घटना
Examples
राजदरबार हत्याकाण्डको कारण पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता रद्द भएको थियो