हौसला
(hausala)
noun
Meaning in English
noun
- Encouragement
Meaning in Nepali
noun
- १. कुनै काम गर्न दिइने प्रोत्साहन
- २. कुनै काम गर्नका लागि हुने जोस; जाँगर; आट
Examples
१. टोलका मान्छेहरू आफ्ना युवकहरूलाई हौसला बढाउन थाले