क्ष
(ksh ksa)
nouncharacter
Meaning in English
character
- In Nepali an irregular ligature of क (ka) and ष (ṣa), considered its own letter.
Meaning in Nepali
noun
- देवनागरी वर्णमालामा र पञ्चाशत वर्णमातृकामा स्वतन्त्र अस्तित्व पनि मानिएको,
- कण्ठ र मूर्द्धास्थानबाट उच्चारण हुने 'क' र 'ष' को संयुक्त रूप वा सो रूपको संयुक्त
- व्यञ्जनवर्ण (संयुक्ताक्षर॰; लेख्य रूपमा सो संयुक्त व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न