हिजो
(hijo)
adverbverb
Meaning in English
adverb
- yesterday
verb
- Yesterday
- Past
Meaning in Nepali
adverb
- आजभन्दा अघिल्लो दिन।
verb
- आजको अघिल्लो दिन, गएको दिन
- बितेको समय
Examples
हिजो धेरै वर्षा भयो।It rained a lot yesterday.
१. हिजो भाइसँग सुटुक्क भेट गर्नुभयो