अस्ति
(asti)
adverbnoun
Meaning in English
adverb
- the day before yesterday
- last (with days of the week)
Meaning in Nepali
adverb
- क्रि॰ वि॰ [सं॰ आसीत्] १. हिजोभन्दा एक दिनअगाडि; दुई दिनपहिले । २. दुई वा दुईभन्दा धेरै दिन पहिले; केही दिनअघि । — अस्ति— क्रि॰ वि॰ बितेका दिनहरूमा; दुई वा दुईभन्दा पहिलेका दिनहरूमा; दुई वा धेरै दिनपहिले
noun
- ना॰ [सं॰] भाव; सत्ता; विद्यमानता; हुनुको सत्त्व; रहनुको भाव । (उदा॰— भन्ने बेलामा भने अस्ति–अस्ति, दिने बेलामा चाहिँ नास्ति–नास्ति॰
Examples
अस्ति सोमबार बेलुकी चाहिँ 'सिस्टम ट्रिप' भएको थियो।