जुत्ता
(jutta)
noun
Meaning in English
noun
- shoes
- shoe(s)
Meaning in Nepali
noun
- खुट्टामा लगाउने सामान।
- ना॰ [प्रा॰ जुत्ते खुट्टामा लगाउनको लागि छाला वा कपडा आदिलाई उपयुक्त ढाँचामा सिई तयार पारिएको वस्तु; पाउको सुरक्षासाधन; पाउपोस; पाउलो । ~ खानु— टु॰ जुत्ताले पिटिमाग्नु
- (उदा॰— त्यसले फेरि नचाहिँदो गथ्यो भने जुत्ता खाला॰ । >
Examples
स्कूल जाँदा जुत्ता लगाउनुपर्छ।We must wear shoes to school.