कक्षाकोठा
(kakshakotha)
noun
Meaning in English
noun
- classroom
Meaning in Nepali
noun
- अध्ययन अध्यापनको लागि प्रयोग गरिने कोठा
Examples
कक्षाकोठामा बाहिरबाट धेरै होहल्ला आउँछ भने पढाएको बुझ्न झन गाह्रो हुन्छ