कङ्काल
(kangkal)
nounadjective
Meaning in English
noun
- skeleton
Meaning in Nepali
noun
- हाड भएका प्राणिको मासु, छाला सबै निकालेपछि वा निक्लेपछि रहने हड्डी मात्रको संरचना, अस्थिपञ्जर
adjective
- शरीरमा धेरै मासु नभएको, दुब्लो, ख्याउटे
Examples
१. त्यहाँ जग खन्दा उन्नाइसओटा कङ्काल भेटिए
१. कङ्काल शरीर छोड्न पलापला गनेर बसेको विचित्रवीर्यको प्राणले आफूसँगै राजदरबारको प्राण पनि लग्यो