कामकारबाही
(kamakarabahi)
noun
Meaning in English
noun
- work
Meaning in Nepali
noun
- कुनै कामको लागि मिलाइने चाँजोपाँजो अथवा बन्दोबस्त
Examples
साथीहरूसँग भएको लामो कुराकानीले संसदीय कामकारबाहीलाई कसरी बढी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने जानकारी प्राप्त भयो