कारबाही
(karabahi)
noun
Meaning in English
noun
- Punishment
Meaning in Nepali
noun
- प्रचलित नियम कानुन विपरित काम गरे वापत दिइने सजाय
Examples
१. यस्तो अपराध गर्नेलाई कारबाही किन हुँदैन ?